प्रचण्ड बिच्किन लागेको भन्दै देउवा तनावमा, कारण गगन थापा

काठमाडौं, १५ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सत्ता गठबन्धन टुट्ने भयका कारण तनावमा परेका छन् । खासगरी पार्टीको यही फागुन पहिलो साता सम्पन्न महासमिति बैठकमा महामन्त्री गगनकुमार थापाको प्रस्तावको कारण सत्ता गठबन्धनको मुख्य घटक नेकपा (माओवादी केन्द्र) का नेताहरु असन्तुष्ट बनेका छन् । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले त कांग्रेससँगको सहकार्य … Continue reading प्रचण्ड बिच्किन लागेको भन्दै देउवा तनावमा, कारण गगन थापा