माओवादीको निर्णयलगत्तै देउवा तात्तिए, बोलाए आकस्मिक बैठक
काठमाडौं,१६ फागुन । सत्ताको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउन निर्णय गरेसँगै राजनीतिक वृत तातिएको छ । माओवादी केन्द्रको आज बसेको स्थायी समितिको बैठकले ारष्ट्रिय सभामा आफ्नै उम्मेदवार उठाउने र आगामी निर्वाचनमा कुनैपनि गठबन्धन नगर्ने निर्णय गरेको थियो । माओवादीको उक्त निर्णय बाहिरिएसँगै सत्ता गठबन्धनकोा प्रमुख घटक नेपाली कांग्रेसभित्र खैलाबैला … Continue reading माओवादीको निर्णयलगत्तै देउवा तात्तिए, बोलाए आकस्मिक बैठक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed