राष्ट्रिय सभाको अध्यक्षमा सिटौला आउने भए सोच्न सकिन्छ भनेको हो, तर घटनाक्रम भिन्न ढङ्गले अगाडि बढ्योः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सभाको अध्यक्षमा कृष्णप्रसाद सिटौला आउने भए सकारात्मक ढंगले सोच्न सकिन्छ भनेर नेपाली कांग्रेसलाई भनेपनि घटनाक्रम भिन्न ढङ्गले अगाडि बढेको बताएका छन् । आज (बिहीबार) चितवनको भरतपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा माओवादी उम्मेदवारको हार … Continue reading राष्ट्रिय सभाको अध्यक्षमा सिटौला आउने भए सोच्न सकिन्छ भनेको हो, तर घटनाक्रम भिन्न ढङ्गले अगाडि बढ्योः प्रधानमन्त्री प्रचण्ड