कांग्रेससँगको सहकार्य तोड्ने प्रचण्डको अन्तिम तयारी, आजै ओलीसँग निर्णायक वार्ता गर्ने
काठमाडौं, १९ फागुन । राष्ट्रियसभाको अध्यक्षमा आ–आफ्नो दाबीको कारण कांग्रेस र माओवादी केन्द्रबीच सम्बन्ध चिसिएको छ । खासगरी राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा आफ्नो दलको उम्मेद्वार पराजित भएपछि माओवादी नेतृत्व कांग्रेससँग असन्तुष्ट छ । माओवादीका अधिकांश नेतृत्व तहका नेताहरुले कांग्रेससँगको सहकार्य पूनर्विचार गर्नुपर्ने आवाज उठाएको बेलामा अहिले राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मुखमा सत्ता गठबन्धनका दुई मुख्य घटक … Continue reading कांग्रेससँगको सहकार्य तोड्ने प्रचण्डको अन्तिम तयारी, आजै ओलीसँग निर्णायक वार्ता गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed