भेटवार्ताको निहुँ टिआरसी विधेयकः सत्ता समीकरण उलटफेरको प्रयास

काठमाडौं, २० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसँग प्रचण्डले वान टू वान वार्ता गरेका छन् । प्रधानमन्त्री भेट्न देउवा, ओली र नेपाल विहानै … Continue reading भेटवार्ताको निहुँ टिआरसी विधेयकः सत्ता समीकरण उलटफेरको प्रयास