राष्ट्रियसभा अध्यक्षमा एमालेको दाबी, ओलीलाई प्रचण्डको ग्रिन–सिग्नल

काठमाडौं, २० फागुन । राष्ट्रियसभाको अध्यक्षको २९ फागुनमा हुने निर्वाचनका कारण राजनीतिक माहोल तातिएको छ । खासगरी एमालेले राष्ट्रियसभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) ले उम्मेद्वारी दिने निर्णय गरेपछि माओवादीसँग सहकार्यको अपेक्षा राखेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग लगातार छलफल गरिरहेका छन् । आजमात्रै पनि ओलीले बालुवाटार … Continue reading राष्ट्रियसभा अध्यक्षमा एमालेको दाबी, ओलीलाई प्रचण्डको ग्रिन–सिग्नल