Logo

एमाले सचिवालय बैठक : पदम गिरी मन्त्री बन्दै



काठमाडौं, २१ फागुन । नेकपा (एमाले) आजै सरकारमा सहभागी हुने भएको छ। कांग्रेस–माओवादी केन्द्रबीचको गठबन्धन टुटेर एमालेसहितको नयाँ गठबन्धन बनेपछि एमाले सरकारमा जान लागेको हो ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले पदम गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो । रवि लामिछाने नेतृत्वको रास्वपा पनि सरकारमा जाने निश्चित् भएको जनाईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्