Logo

सरकारको प्रवक्ताको जिम्मेवारी रेखा शर्मालाई



काठमाडौं । सरकारको प्रवक्तामा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जिम्मेवारी पाएकी छन् ।

बिहीबार बसेको पुनःगठित मन्त्रीपरिषद्को पहिलो बैठकले मन्त्री शर्मालाई सरकारको प्रवक्ता तोकेको हो । यसअघि पनि शर्मा नै सरकारको प्रवक्ता दिइन् ।

उनले सरकारले पूर्णता पाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने बताइन् ।



प्रतिक्रिया दिनुहोस्