काठमाडौं,७ चैत । प्रतिनिधि सभा बैठक सुरु भएको छ । संघीय संसद् भन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो ।
आजको प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१-८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिने कार्यसूची रहेको छ ।