Logo

प्रतिनिधि सभा बैठक सुरु, कांग्रेसको निसानामा रवि (लाइभ)



काठमाडौं, २७ चैत । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकमा पनि नेपाली कांग्रेसले विरोध जनाएको छ । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न माग गर्दै उनले कांग्रेसले संसद्मा विरोध जनाएको हो ।

कांग्रेसको विरोधपछि सभामुख देवराज घिमिरेले कांग्रेसकी सचेतक सुशिला थिङलाई समय दिएका थिए । थिङले निश्पक्ष र विश्वसनिय छानविनका लागि समिति नबनेका संसद्को बैठक र काम कारबाही प्रभावित हुने बताईन् ।

सरकारले कांग्रेसलाई गलाउनका लागि संसदीय छानविन समिति नबनाएको उनले बताईन् ।



प्रतिक्रिया दिनुहोस्