प्रधानमन्त्री प्रचण्डसँग भेटेपछि ओलीले भने : कांग्रेसले सदन चल्न दिएन, अधिवेशन अन्त्य हुन्छ

काठमाडौं, ३० चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सदन चल्न नदिएकोले अब अधिवेशन अन्त्य हुने बताएका छन् । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा उनले यसतो बताएका हुन्। सदन के विजनेस नपाएर अन्त्य हुन लागेको हो ? भनेर पत्रकारले राखेको जिज्ञासामा उनले भने,‘होईन, कांग्रेसले चल्न नदिएर हो । अब … Continue reading प्रधानमन्त्री प्रचण्डसँग भेटेपछि ओलीले भने : कांग्रेसले सदन चल्न दिएन, अधिवेशन अन्त्य हुन्छ