काठमाडौं, १३ बैशाख । समाजसेवी एवम् प्रसिद्ध चर्म तथा यौनरोग विशेषज्ञ डा. प्रसन्न झाले मटिहानीका अग्नि पीडितहरुको लागि राहत घोषणा गरेका छन् ।
उनी यही बैशाख १५ गते छाला तथा जलनसम्बन्धी निःशुल्क औषधीसहित पीडितहरुको घरदैलोमा पुग्ने जनाईएको छ । यस्तै, अस्थायी बासको लागि ५० थान त्रिपाल पनि सहयोग गर्ने घोषणा गरेका छन् ।
डा. झाको सचिवालयले फेशबुकमा यस्तो जानकारी गराएको छ :