माधव नेपालले धेरै नै चुरीफुरी देखाएको भन्दै ओली फायर, एक साताभित्रै देखाईदिनेगरि रणनीति तय

काठमाडौं, १४ बैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल वर्तमान एमाले–माओवादी केन्द्रको गठबन्धनमा सामेल छन् । तर, उनले दिनदिनै गठबन्धनबाट आफू बाहिरिने खालका अभिव्यक्ति दिएका छन् । उनले सत्ता गठबन्धनमा कुनै एक दलले साथ छोड्नेबित्तिकै यो सरकार ढल्ने चेतावनी दिनुको पछि आफ्नै दल गठबन्धनबाट बाहिरिन लागेको संकेत गरेका छन् । कतिपयले भने नेपाली … Continue reading माधव नेपालले धेरै नै चुरीफुरी देखाएको भन्दै ओली फायर, एक साताभित्रै देखाईदिनेगरि रणनीति तय