Logo

कानुन दिवसमा सर्वोच्चको चियापान कार्यक्रम, राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म सहभागी (तस्बिरहरु)



काठमाडौं । कानुन दिवस ०८१ को अवसरमार सर्वोच्च अदालतले चियापान कार्यक्रमको आयोजना गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा चियापान कार्यक्रमाको आयोजना गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कानुन व्यवसायी, उच्चपदस्थ सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो ।

तस्बिर : मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपा



प्रतिक्रिया दिनुहोस्