रविलाई सरकारबाट फिर्ता बोलाएर स्वर्णिम जोडिने तयारी, बालुवाटारमा यस्तो समझदारी

काठमाडौं, ३१ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीभित्रैबाट सभापति रवि लामिछानेलाई उपप्रधान एवम् गृहमन्त्रीबाट ब्याक हुन दबाब परेको छ । सहकारी ठगी प्रकरणमा मुछिएको र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समितिको मागसहित लगातार सदन अवरोध गरेपछि रास्वपाबाट सभापति लामिछानेमाथि मन्त्रीबाट ब्याक हुन दबाब परेको उच्च स्रोतको दाबी छ। लामिछानेलाई ब्याक गराएर उसभापतिसमेत रहेका सांसद … Continue reading रविलाई सरकारबाट फिर्ता बोलाएर स्वर्णिम जोडिने तयारी, बालुवाटारमा यस्तो समझदारी