Logo

नवनियुक्त राज्यमन्त्री खानले लिईन् पद तथा गोपनीयताको शपथ



काठमाडौं, ३१ वैशाख । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्याराज्यमन्त्री हसिना खानले पद तथा गोपनीयताको शपथ लिएकी छन् । आज (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । नवनियुक्त राज्यमन्त्री खान जनता समाजवादी पार्टीकी समानुपातिक सांसद् हुन् ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्