राजीनामा दिने मुडमा गृहमन्त्री लामिछाने, विराजभक्त पन्छिएपछि डिपी अर्यालले बाजी मार्दै !

काठमाडौं, २ जेठ । सहकारी ठगी प्रकरणमा नाम मुछिएको र कांग्रेसको सदन अवरोध अनि सडक संघर्ष उत्कर्षमा पुगेपछि गृहमन्त्री रवि लामिछाने पदबाट राजीनामा दिने मुडमा पुगेका छन् । पार्टीभित्रैबाट यत्रो विवाद र कांग्रेसले सदन नै अवरुद्ध गरेपछि मार्गप्रशस्त गरेर छानबिनलाई सघाउनुपर्ने दबाब बढेकाले लामिछानेपनि उपप्रधान एवम् गृहमन्त्रीको जिम्मेवारीबाट अलग हुने निश्कर्षमा पुगेका छन् । रास्वपाका … Continue reading राजीनामा दिने मुडमा गृहमन्त्री लामिछाने, विराजभक्त पन्छिएपछि डिपी अर्यालले बाजी मार्दै !