कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया प्रकाउबारे बोले प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,जेठ ९ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धाराणा सार्वजनिक गरेका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा दाहालले सरकारले कुनैपनि प्रतिषोध राखेर पक्राउ नगरेको प्रष्टीकरण दिएका हुन् । हिमाल, मानिस र जलवायुसम्बन्धी विज्ञहरूको अन्तर्राष्ट्रिय संवाद कार्यक्रमपछि पत्रकारहरूसँग चन्द्रागिरीमा संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले अदालती प्रक्रियाबाटै सिरोहियामाथि छानबिन अगाडि बढेको … Continue reading कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया प्रकाउबारे बोले प्रधानमन्त्री प्रचण्ड