कैलाश सिरोहिया पक्राउबारे रास्वपाले पनि खोल्यो मुख, यस्तो छ पार्टीको धारणा

काठमाडौं । कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणबारे सत्तारुढ दल रास्वपाले आफ्नो जानकारीमा रहेको उल्लेख गरेको छ । बुधबार महामन्त्री डा मुकुल ढकालले विज्ञप्ति जारी गर्दै पार्टीको धारणा सार्वजनिक गरेका हुन् । ढकालले बुधबार एक विज्ञप्ति जारी गर्दै नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र श्रमजिवी पत्रकार एकै नभएको बताएका छन् । उनले भनेका छन्, ‘अदालतको … Continue reading कैलाश सिरोहिया पक्राउबारे रास्वपाले पनि खोल्यो मुख, यस्तो छ पार्टीको धारणा