कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं,९ जेठ । कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहिया ३ दिन हिरासतमा रहने भएका छन् । बुधबार जिल्ला अदालत धनुषाले उनलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो । जिल्ला न्यायाधीश चुरामन खड्काको इजलासले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । नागरिकता कीर्ति प्रकरणमा उनी मंगलबार काठमाडौंबाट पक्राउ परेका थिए । सिरोहियाले … Continue reading कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति