कैलाश सिरोहिया पक्राउबारे बोल्यो बार,‘प्रतिशोध साँध्ने उद्देश्यले राज्य शक्तिको दुरुपयोग किमार्थ स्वीकार्य हुँदैन’

काठमाडौं, ९ जेठ । नेपाल बार एशोसिएशनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नाटकीय ढंगबाट पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ । आज (बुधबार) विज्ञप्ति जारी गर्दै बारले प्रतिशोध साँध्ने उद्देश्यले राज्य शक्तिको दुरुपयोग भएको बताएको हो । नेपाल बार एशोसिएशनले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्य शक्तिको दुरुपयोग किमार्थ स्वीकार्य नहुने बताएको छ … Continue reading कैलाश सिरोहिया पक्राउबारे बोल्यो बार,‘प्रतिशोध साँध्ने उद्देश्यले राज्य शक्तिको दुरुपयोग किमार्थ स्वीकार्य हुँदैन’