कैलाश सिरोहिया प्रकाउबारे ओलीले मुख खोले : रुवावासी भैराखेको छ, देशमा सबै कानूनका मातहातमा छन् भन्ने कुरा बुझ्नु र मान्नुपर्छ (भिडिओसहित)

काठमाडौं, ९ जेठ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कान्तिपुरका मालिक कैलाश सिरोहिया पक्राउ परेको विषयमा मुख खोलेका छन् । गृहजिल्ला झापामा रहेका ओलीलाई एक कार्यक्रममा सरिक हुने क्रममा एफडिसी अनलाईन टिभीका पत्रकारले सिरोहिया पक्राउ प्रकरणमा मागेको धारणमा ओलीले धेरै रुवाबासी गर्नुपर्ने विषय नभएको भनेर टिप्पणी गरेका छन् । उनले … Continue reading कैलाश सिरोहिया प्रकाउबारे ओलीले मुख खोले : रुवावासी भैराखेको छ, देशमा सबै कानूनका मातहातमा छन् भन्ने कुरा बुझ्नु र मान्नुपर्छ (भिडिओसहित)