Logo

एमाले संसदीय दलको बैठक जारी (भिडिओसहित)



काठमाडौं, १९ जेठ । नेकपा (एमाले) को संसदीय बैठक जारी छ ।

नयाँ बानेश्वरस्थित् संसद् भवनस्थित् ल्होत्स हलमा जारी बैठकमा सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेटको विषयमा छलफल भएको छ ।

दलका नेता केपी शर्मा ओलीले बजेटको पक्षमा दृढ भएर उभिन सांसदहरुलाई निर्देशन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्