एमालेका मन्त्रीहरुले बुझाए सामूहिक राजीनामा, प्रधानमन्त्री प्रचण्ड अल्पमतमा

काठमाडौं, १९ असार । नेकपा (एमाले) बाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भएका मन्त्रीहरुले राजीनामा बुझाएका छन् । आज (बुधबार) प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनीहरुले राजीनामा बुझाएका हुन् । साथै, एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । एमालेले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन् । योसँगै प्रधानमन्त्री प्रचण्डले अब संविधानको धारा … Continue reading एमालेका मन्त्रीहरुले बुझाए सामूहिक राजीनामा, प्रधानमन्त्री प्रचण्ड अल्पमतमा