Logo

लुम्बिनीमा रन्जितानिकट धर्मबहादुर चौधरी नाउपा संसदीय दलको नेताबाट हटाइए



काठमाडौं, ८ साउन । नागरिक उन्मुक्ति पार्टी लुम्बिनी संसदीय दलले धर्मबहादुर चौधरीलाई दलको नेताबाट हटाएको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीनिकट मानिने धर्मबहादुरलाई हटाएर रेशम चौधरी समूहका राजकुमार चौधरीलाई दलको नेता बनाइएको छ ।

नाउपामा रहेको विवाद प्रदेशमा पनि परेको छ । लुम्बिनीमा नाउपाका ४ सांसद छन् । चार सांसदमध्ये दुई जना रञ्जिता पक्षधर र दुई जना रेशम पक्षधर छन् ।



प्रतिक्रिया दिनुहोस्