Logo

प्रतिनिधि सभा बैठक सर्‍यो



काठमाडौं । संसद् बैठक एक दिन पछि सरेको छ ।

साउन २० गते आइतबार दिउँसो १ बजे बस्नेगरी तोकिएको बैठक २१ गते सोमबार दिउँसो १ बजे बस्नेगरी सरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा प्रकाशित सूचनाअनुसार २० गते काठमाडौंमा उपत्यकामा सार्वजनिक बिदा भएकाले बैठक सरेको हो ।



प्रतिक्रिया दिनुहोस्