शेखर कोइरालाजी र मैले ब्रेकफाष्ट मिटिङ गरेकै हो, राति होईन दिनको उज्यालोमा गरेको हो : प्रचण्ड (भिडिओसहित)

काठमाडौं, ४ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेको बताएका छन् । तर, उक्त भेटवार्ता दिनको उज्यालोमा भएको उनको भनाई छ । हिजो (बिहीबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै … Continue reading शेखर कोइरालाजी र मैले ब्रेकफाष्ट मिटिङ गरेकै हो, राति होईन दिनको उज्यालोमा गरेको हो : प्रचण्ड (भिडिओसहित)