प्रधानमन्त्री ओली अमेरिका उडेलगत्तै देउवा–दाहाल मिलाउन दोस्रो तहका नेताहरू सक्रिय

काठमाडौं, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका उडेका छन् । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन आज दिउँसो अमेरिका उडेका हुन् । उनी असोज १४ गते काठमाडौं फर्किने कार्यतालिका छ। प्रधानमन्त्री ओली अमेरिकामा रहेकै बेलामा यता नेपालमा राजनीतिक समिकरण फेरबदलको प्रयास थालिएको चर्चा छ । खासगरी कांग्रेस र माओवादी केन्द्रका दोस्रो … Continue reading प्रधानमन्त्री ओली अमेरिका उडेलगत्तै देउवा–दाहाल मिलाउन दोस्रो तहका नेताहरू सक्रिय