Logo

भूइँ छाडेको आठ मिनेटमै श्री एयरलाइन्सको जहाजमा चक्काको स्टेयरिङ लक भएपछि…



काठमाडौं, भदौ २४ । काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौं फर्किएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।

आज बिहान ७ बजेको उक्त जहाज भूइँ छाडेको ८ मिनेटमै फेरि विमानस्थलमै फर्काइएको हो । चक्काको स्टेयरिङ लक भएपछि जहाज विमानस्थलमै फर्काइएको त्रिभुवन अन्तररष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्