बीआरआईको बारेमा नेपालमा डिटेल डिस्कोर्स हुनुपर्यो, संसद्मा पनि छलफल हुनुपर्यो : शेखर कोइराला

काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे दिएको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । प्रचण्डले प्रधानमन्त्री ओलीले चीन भ्रमणमा चिनियाँ कार्ड खेल्न खोजेको भनेर दिएको अभिव्यक्तिको कोइरालाले आपत्ति जनाउँदै भने,‘देशको पूर्व प्रधानमन्त्रीले जे कुरा राख्नुभयो नि, म त … Continue reading बीआरआईको बारेमा नेपालमा डिटेल डिस्कोर्स हुनुपर्यो, संसद्मा पनि छलफल हुनुपर्यो : शेखर कोइराला