काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद अर्जुननरसिंह केसीले बीआरआई ऋणमा नभएर अनुदानमा मात्रै कार्यान्वयन गर्नुपर्छ भनेर पार्टीको केन्द्रीय समितिले निर्णय गरेकोले त्यहीअनुसार अघि बढ्नुपर्ने बताएका छन् । उनले भने,‘बीआरआई अनुदानमा कार्यान्वयन गर्नुपर्छ भन्ने नेपाली कांग्रेसको स्ट्याण्ड हो । नेपाली कांग्रेस अहिले सरकारमा छ, यो विषयमा के निर्णय गर्छ भन्नेबारे पार्टीमा छलफल … Continue reading बीआरआई अनुदानमा मात्रै लिने कांग्रेसको पोजिसन हो, संसद्मा छलफल हुनुपर्छ : अर्जुननरसिंह केसी (भिडिओसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed