Logo

गण्डकीमा भोलि सार्वजनिक बिदा



काठमाडौं । प्रदेश स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशले भोलि सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले माघ २२ गतेका दिन बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको सोमबारको निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्