Logo

जितु नेपाल ‘मुन्द्रे’ लाई मातृशोक



काठमाडौं, फागुन ४ । कलाकार जितु नेपाल ‘मुन्द्रे’ लाई मातृ शोक परेको छ । उनकी आमा योगमाया नेपालको ८९ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

योगमाया लामो समयदेखि दमको रोगबाट पीडित थिइन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्