
काठमाडौं, फागुन ५ । आज राष्ट्रिय सभा अन्तर्गत रहेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालय सिंहदरबारमा दिउँसो ३ः०० बजे उक्त बैठक बस्नेछ । बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरुको स्थलगत अनुगमन तयारी सम्बन्धमा छलफल हुनेछ ।