तीनै तहका सरकारबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री ओली

लुम्बिनी, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताले विकासको ढोका खोलेको बताएका छन् । उनले विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकामा जोड पनि दिएका छन् । प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै पवित्र भूमि लुम्बिनीमा उपस्थित हुन पाउँदा अत्यन्तै हर्षित भएको बताए । उनले भगवान् गौतम बुद्धको जन्मस्थल … Continue reading तीनै तहका सरकारबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री ओली