Logo

१८ निर्माण कम्पनी कालो सूचीमा (सूचीसहित)



काठमाडौं, फागुन ६ । सरकारले समयमै काम सम्पन्न नगर्ने १८ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लेखि पठाएअनुसार १८ वटा निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जनाएको हो ।

मुख्यव्यक्ति भाव्य कन्ट्रक्सन पाल्हीनन्दन– २ तीन वर्ष, आरसी कन्ट्रक्सन सुन्दर हरैचा– १२ मोरङ २ वर्ष, सोहन आवा जेभी, घोराही, सोहन निर्माण सेवा र आवा कन्ट्रक्सन प्राली दुई–दुई वर्षको लागि कालो सूचीमा परेका छन्।



प्रतिक्रिया दिनुहोस्