जनताले सरकारलाई चारैतिरबाट घेर्न थालिसके, निर्णायक प्रहार चाहीँ माओवादीले नै गर्छः प्रचण्ड
काठमाडौं, २४ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताले सरकारलाई चारैतिरबाट घेर्न थालेको बताएका छन् । आज (आइतबार) नेवाः मुक्ति मोर्चाको प्रशिक्षण कार्यक्रममा सरकारको विरुद्धमा अहिले विभिन्न राजनीतिक दलहरु, शिक्षकलगायतका शक्तिहरु देखापरेको बताए । वर्तमान सरकारको कुशासनको विरुद्ध जनताले चारैतिरबाट घेर्न थालेको सुनाउँदै प्रचण्डले निर्णायक प्रहार भने माओवादीबाटै हुने बताए … Continue reading जनताले सरकारलाई चारैतिरबाट घेर्न थालिसके, निर्णायक प्रहार चाहीँ माओवादीले नै गर्छः प्रचण्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed