Logo

कांग्रेसले बाढी-पहिरो पीडितका लागि ५० लाख जम्मा गर्ने



काठमाडौं, असोज १३ । सत्ता साझेदार दल नेपाली कांग्रेसले बाढी तथा पहिरो पीडितका लागि ५० लाख जम्मा गर्ने भएको छ ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्