Logo

वाईडबडी भ्रष्टाचार काण्डमा पूर्वमन्त्री शाहीले पाए सफाई



काठमाडौं, २० मंसिर । नेपाल वायुसेवा निगमको वाइडबडी खरिदमा भ्रष्टाचार प्रकरणमा विशेष अदालतले आज संक्षिप्त फैसला सुनाएको छ । जसमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनबहादुर शाहीले सफाइ पाएका छन्।

शाही नेपाली कांग्रेसका प्रभावशाली नेता हुन्। यो भ्रष्टाचार काण्डमा नेपाल वायु सेवा निगमका तत्कालिन अध्यक्षसहित चार जनामात्रै दोषी ठहर भएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्