काठमाडौं ३१ असार । नेपालमा ९ लाख यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्ति रहेको एक तथ्याकंले देखाएको छ ।
जस अन्तर्गत समलिङ्गी पुरुष, समलिङ्गी महिला, तेस्रो लिङ्गी पुरुष, तेस्रो लिङ्गी महिला, द्विलिङ्गी महिला, द्विलिङ्गी पुरुष र अन्तरलिङ्गी पर्दछन् ।
२०६४ यता १ लाख ७० जनाले मात्रै अन्य समूह अन्तर्गत निलहिरा समाजको तथ्याकंमा उल्लेख छ ।
सर्बोच्च अदालतले २०६४ पुस १ गते लैङ्गिकताको आधारमा नागरिकता दिलाउन आदेश दिए पनि कार्यान्वयन तह निकै फितलो छ । -नेपाल समाचारपत्र दैनिकबाट