Logo

मन्त्री बाँस्कोटाद्वारा पत्रकार गुरुङको स्वास्थ्यस्थितिबारे जानकारी



पोखरा, १२ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिर्गौलामा समस्या आई उपचार गराइरहेका पत्रकार राजबहादुर गुरुङको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन ।

पत्रकार गुरुङको पोखरा महानगरपालिका वडा नं १६ दीपस्थित निवासमा नै पुगी मन्त्री बाँस्कोटाले आज स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन ।

d[uf}nfdf ;d:of cfO{ pkrf/ u/fO{ /xg’ ePsf kqsf/ /fh axfb’/ u’?ªsf] :jf:Yo cj:yfsfaf/]df hfgs/L lng k’Ug’ePsf ;’rgf, ;+rf/ tyf k|ljlw dGqL uf]s’nk|;fb afF:sf]6f nufot u’?ª ;lxt al/i7 kqsf/x?;+u ;fd”lxs t:jL/ lvrfpFb} . t:jL/ M xl/ af:tf]nf, kf]v/f, /f;;

भेटमा पत्रकार गुरुङलाई मनोबल उच्च राखेर उपचारमा लाग्न आग्रह गर्दै मन्त्री बाँस्कोटाले व्यक्तिगत एवं सरकारकोतर्फबाट सहयोग गर्ने बताएका छन।

उक्त अवसरमा पत्रकार गुरुङले मिर्गौलामा समस्या भएका सर्वसाधारणले अस्पतालमा उपचारका क्रममा भोग्ने गरेका कठिनाइका साथै उपचार सर्वसुलभ हुन नसकेकोलगायत विषयमा मन्त्रीलाई जानकारी गराएका थिए ।रासस



प्रतिक्रिया दिनुहोस्