काठमाडौं। स्पेनिस ला लिगाका टिम क्याप्टेनहरुले सामुहिक रुपमा लिग नै बहिस्कार गर्ने सम्मको चेतावनी दिएका छन् । ]
\रियल मड्रिडका सर्जिओ रामोस, बार्सिलोनाका बुस्केट सहभागी रहेको उत्त बैठकबाट ला लिगाका प्रमुख क्याप्टेनको बैठकबाट लिग नै बहिस्कार गर्ने सम्मको चेतावनी दिएका हुन् ।प्रमुख खेलहरु अमेरिकामा खेलाउने सहमति भएको कारण यो कदम चालेको जनाईएको छ ।
१५ वर्ष सम्झौता गर्दा खेलाडीसँग त्यसबारे कुनै परामर्श नगरेको भन्दै खेलाडी संघले पनि असन्तुष्टी पोखेको छ । एएफईका अध्यक्ष डेविड एगान्जोले भने, ‘यो कमन सेन्सको कमी रहेको प्रस्ट पारेका छन ।