काठमाडौं । प्रगतीशिल गायक सर्विन बोगटीको दशै आयो तिहारै आयो बोलको गीत बजारमा आएको छ । गीतमा गायक बोगटी र प्रगती हिङमाङ्गले स्वर दिएका छन् । विवि अनुरागीले संगीत संयोजन गरेका छन् ।
विहानी बिकको शब्द संगीतमा तयार पारेको गीतको म्युजिक भिडियो निर्देशन प्रकाश भट्टले गरेका हुन । गीतको भिडियोमा शेर साउद, अञ्जली अधिकारी, जीवन बोगटी, उषा बिश्वकर्माको अभिनय रहेको छ । करन चैसिरले छायांकन गरेको गीतका भिडियो विष्णु शर्माले सम्पादन गरेका छन् ।
https://www.youtube.com/watch?v=jUy_14b5-Ww