Logo

यी दुई भिडियो हेर्नुहोस : रामबहादुर बमजन दोषी कि निर्दोष ?



काठमाडौं, १४ पुस । आफूलाई ‘लिटिल बुद्ध’का रूपमा चिनाएका रामबहादुर बम्जन विवादमा तानिएका छन् । उनको आश्रमबाट मान्छे हराउन थालेपछि हराएका व्यक्तिका आफन्तले आफ्ना मान्छे खोजी गरिदिन सरकारसमक्ष माग गरेका छन् । तर बमजनका पक्षधरले भने आरोप अस्विकार गरेका छन् ।

बमजन आश्रमबाट बेपत्ता पारिएकाका परिवारले भन्यो : ‘मरेको भए लास पाउँ जिउँदै भए भेट्न पाउँ’ 

आफूलाई महासम्बोधी गुरु बताउने बौद्ध धर्मगुरु राम बहादुर बमजन यौन दुराचारी र हत्यारा भएको भन्दै बमजनकै आश्रमबाट बेपत्ता भएका तीन जनाको परिवारले उनीमाथि कडा छानविन गर्न सरकारसमक्ष माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्