काठमाडौं, ८ जेठ । नवगठित जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतबीच जनकपुरमा भेटवार्ता हुने भएको छ । स्रोतका अनुसार उनीहरुबीच राजनीतिक विषयमा छलफल हुने भएको छ ।