काठमाडौँ, असार ८ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा नाली सफाई गरेर रकम सिध्याउने खेल भईरहेको छ । कुनै विकास निर्माणको क्षेत्रमा उक्त रकम खर्च नगरी नालीको झार सफाई गरिरहेका तस्विर प्राप्त भएका छन ।
फोटो : जनक विष्ट