Logo

शिक्षक सरुवामा २५ हजार घुस लिने अधिकृत पक्राऊ



काठमाडौं, १० असार । शिक्षक सरुवामा घुस लिने अधिकृत पक्राऊ परेका छन् । शिक्षा विकास तथा समन्व्य इकाई सल्यानका प्रमुख धनबहादुर वलीले सरुवाका लागि भनी लिएको घुस रकम पक्राऊ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार घुस रकम मागेको सूचनाका आधारमा अख्तियारको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले वलीलाई रङ्गेहात पक्राऊ गरेको हो । उनीमािथ थप अनुसन्धान भइरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्