ललितपुर, २५ असार । विषालु च्याउ खाँदा महिलाको मृत्यु भएको छ । वन उपभोक्ताकी सदस्यको विषालु च्याउले मृत्यु ९ लामाटारस्थित पातले सामुदायिक वन उपभोक्ता समूहकी सदस्य निरा वयलकोटीको विषालु च्याउ खाँदा २४ असारमा मृत्यु भएको हो ।
जङ्गलबाट ल्याएको विषालु च्याउ खाएर विरामी परेपछि उनलाई उपचारका लागि लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।