Logo

गतवर्षको तुलनामा गोलभेडा दोब्बर महङ्गो



काठमाडौं । यसवर्ष को मूल्य आकाशियो । गत वर्ष यही समयमा ३० देखि ४० रुपैयाँ प्रतिकेजीले पाइएको गोलभेडा यो वर्ष ८० रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा गोलभेडाको मूल्य दोब्बर पुगेको छ ।

कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले तयार पारेको तरकारीको बजारभाउमा अधिकांश प्रतिकेजी ५० रुपैयाँ पुगेको छ ।

तरकारीको आजको बजारभाउः
कृषि उपज ईकाई न्युनतम अधिकतम
गोलभेडा ठूलो(नेपाली) के.जी ७० ८०
गोलभेडा साना के.जी ७० ८०
गोलभेडा सानो(टनेल) के.जी ७० ८०
गोलभेडा सानो(भारतीय) के.जी ६० ७०
आलु रातो के.जी ४० ४२
आलु रातो(भारतीय) के.जी २५ २७
आलु रातो(मुडे) के.जी ४० ४२
आलु सेता के.जी ३३ ३५
प्याज सुकेको के.जी ५३ ५५
गाजर(लोकल) के.जी ९५ १००
काउली स्थानिय के.जी ७५ ८०
मूला सेता के.जी ३५ ४०
सेतो मूला(हाइब्रीड) के.जी ४० ४५
मकै बोडी के.जी ३५ ४०
घिरौला के.जी २५ २५
पालूगो साग के.जी ५० ६०
प्याज हरियो के.जी ७० ८०
च्याउ(कन्य के.जी १७० १८०
न्यूरो के.जी ९० १००
च्याउ(डल्ले) के.जी ६८० ६९०
चुकुन्दर के.जी ८० ९०
स्याउ(झोले) के.जी ११० १२०
केरा के.जी ९० १००
अनार के.जी १९० २००
मौसम के.जी १३० १४०
कागती के.जी २८० ३००
खु्र्सानी सुकेको के.जी २८० ३००
खु्र्सानी हरियो के.जी ६० ७०
लसुन हरियो के.जी १८० २००
हरियो धनिया के.जी २३० २४०
लसुन सुकेको नेपाली के.जी १५० १६०
छ्यापी सुकेको के.जी १४० १५०
ताजा माछा(छडी) के.जी २१० २१५
ताजा माछा(मुंगरी)
के.जी २५५ २६०
रायो साग के.जी ५० ६०
भटमासकोसा के.जी ९५ १००
तिते करेला के.जी २५ ३०
परवल के.जी ५० ६०



प्रतिक्रिया दिनुहोस्