Logo

जापान र रसियाबिच शान्ति सन्धी



जापान र रसियाबिच शान्ति सन्धी सम्बन्धी वार्ता हुने भएको छ । सेप्टेम्बर ५ व्लादिभोस्टोकमा हुन लागेको बैठकमा जापानी प्रधानमन्त्री शिन्जो अबेले र रसियन राष्ट्रपति भ्लादिमीर पुतिनबिच शान्ति सन्धी सम्बन्धी वार्ता हुने भएको हो ।

अबेले राष्ट्रपति पुतिनसँग आर्थिक फोरम (ई.ई.एफ)मा सकारात्मक र इमान्दारी पूर्वक छलफल गर्ने जनाएका छन् ।
सन् २०१७ मा राष्ट्रपतिसँगको नागाटोमा भएका सम्झौताहरू कार्यान्वयन भैरहेको छ । उनीहरुलाई यस बैठकले थप अनुभूति गर्न सहयोग पुरेयाउने आशा व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्